बझाङका दुई हत्या घटनामा मदिरा र क्षणिक आवेग मुख्य कारण
setopati.com · Mon Jul 06 12:22:39 GMT 2026

बझाङमा असार १९ गते एकैदिन भएका दुई छुट्टाछुट्टै हत्या घटनामा मदिरा सेवन र क्षणिक आवेग मुख्य कारण रहेको प्रहरीले जनाएको छ।
पहिलो घटना केदारस्युँ गाउँपालिका–६ मा भएको हो। स्थानीय तीन जना आफन्तले सँगै मदिरा सेवन गरेर घर फर्किने क्रममा सामान्य भनाभन भयो। विवाद बढ्दै जाँदा गोपाल बोहराले ढुंगाले प्रहार गर्दा ४२ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)