८४ रन बनाएर आउट भए डा. ईशान पाण्डे
nepalpress.com · Fri May 22 07:13:40 GMT 2026
काठमाडौं। डा. ईशान पाण्डेले अमेरिकाविरुद्ध शानदार ब्याटिङ गरेका छन्।
लिग २ अन्तर्गत जारी खेलमा ईशानले ८४ रन जोडेर आउट भए। ८३ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे। उनलाई शुभम रन्जानेले आउट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)