विभाजनको डिलमा कांग्रेस- गगनले अस्वीकार गरे यी दुई प्रस्ताव
nepalpress.com · Mon Jul 06 12:23:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय समिति सदस्यलाई अहिलेको समितिमा समेट्ने र सदस्यता अद्यावधिक नगर्नेलाई स्वीकार्न नसक्ने स्पष्ट सन्देश दिएको छ।
आज चुनदेवीमा बसेको इतर पक्षको बैठकले संस्थापन पक्षले सहमतिको लागि इच्छाशक्ति नदेखाएको आरोप छ। राष्ट्रिय भेलाबारेमा कुरा भइरहेको भन्दै भोलिको बैठकबाट मिति र मोडालिटी तय गर्नेसक्ने नेता मीन विश्वकर्माले बताए। उनका अनुसार अहिलेकै अवस्थामा एकता महाधिवेशन हुने सम्भावना कमजोर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)