सातै प्रदेशले आज बजेट ल्याउँदै, कार्यान्वयन हुनसक्ने बजेट मात्रै ल्याउने तयारी
nepalpress.com · Mon Jun 15 02:39:06 GMT 2026

काठमाडौँ । आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट ल्याउँदैछन् । अघिल्ला वर्षहरुमा बनाइएका महत्वाकांक्षी बजेट कार्यान्वयन हुन नसकेपछि यसपटक प्रदेश सरकारहरुले कार्यान्वयन हुनसक्ने बजेट मात्रै ल्याउने तयारी गरेका छन् ।
प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ आर्थिक वर्षका लागि आयव्यय प्रस्तुत गर्ने तालिका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)