मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकाविरुद्ध इशान पाण्डेको अर्धशतक

nepalnews.com · Fri May 22 07:15:00 GMT 2026

काठमाडौँ। आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा इशान पाण्डेले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा उनले ६१ बलमा अर्धशतक बनाएका हुन्। सो क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)