नोभा आइसक्रिमको सीमित ब्याच बजारबाट फिर्ता गरिँदै
lokaantar.com

नोभा आइसक्रिम उत्पादक फिस्टेल डेरी प्रालिले आफ्नो ‘नोभा’ ब्रान्डअन्तर्गत उत्पादन गरिएको एक सीमित ब्याचको आइसक्रिम बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिएको परीक्षणका क्रममा ‘नोभा चकलेट आइसक्रिम’ को १००० मिलिलिटर प्याकमा गुणस्तरसँग सम्बन्धित विषय देखिएको जानकारी प्राप्त भएको बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)