मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क लाग्दैनः पशुपति क्षेत्र विकास कोष

deshsanchar.com · Thu Nov 28 23:05:43 GMT 2024

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ ।

कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)