५४ वर्षपछि पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा
khabarhub.com · Mon Jul 06 12:37:16 GMT 2026

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)