राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
barnanmedia.com · Fri May 22 07:16:56 GMT 2026
इशान पाण्डेले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
शुक्रबार इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)