मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदैछ बजेट

setopati.com · Mon Jun 15 02:50:37 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ।

आज साँझ ५ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)