मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रिकाको आइभरी कोस्टले इक्वेडरलाई पराजित गर्‍यो, अमाद डियालोको ‘सुपर सब’ गोल निर्णायक

newsofnepal.com · Mon Jun 15 02:53:51 GMT 2026

काठमाडौं ।

फिफा विश्वकप समूह चरणको रोमाञ्चक खेलमा आइभरी कोस्टले अन्तिम मिनेटमा गोल गर्दै इक्वेडरलाई १–० ले पराजित गरेको छ। खेलको नायक बने म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डियालो, जसले ‘सुपर सब’ रूपमा मैदान प्रवेश गरेपछि निर्णायक गोल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय