मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल : ट्युनिसियाको कमब्याक प्रयास, पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

nagariknews.nagariknetwork.com · Mon Jun 15 02:51:32 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा अत्यधिक गर्मीका बिच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्वीडेनले २-१ को रोमाञ्चक अग्रता बनाएको छ।

खेलमा स्वीडेनले आक्रामक सुरुवात गर्दै दुई गोलको अग्रता लिए पनि पहिलो हाफको अन्तिम समयमा ट्युनिसियाले एक गोल फर्काएपछि खेल रोमान्चक मोडमा पुगेको हो। ट्युनिसियाका लागि खेलको ४३ औं मिनेटमा उमर रेकिकले जवाफी गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय