तीन खेलाडीलाई उपचार सहयोग
neplays.com
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी सर्मिला राईलाई १ लाख र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो । केसीको पित्त थैली तथा सर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)