बजेटमा युवासम्बन्धी कार्यक्रम समावेश नभएको भन्दै मधेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र
onlinekhabar.com · Mon Jul 06 12:52:16 GMT 2026

२२ असार, जनकपुरधाम । मधेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा युवा सम्बन्धी कार्यक्रम र बजेट समावेश नगरिएको भन्दै युवाहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
युवा अभियन्ता मो. नइम राइनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर रेड बुक प्रदेश सभाबाट पारित गर्नुअघि युवामैत्री बजेट समावेश गरी संशोधन गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)