नदीजन्य पदार्थ उत्खननमा रोक
gorkhapatraonline.com · Mon Jun 15 03:10:29 GMT 2026

बर्खायाममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न तीन महिनाका लागि पूर्ण रोक लगाएका छन् ।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ मा उल्लिखित कानुनी प्रावधान अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं