लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली
nepalkhabar.com · Thu Sep 12 17:54:22 UTC 2024

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।
यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए। उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)