टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको जित
setopati.com · Thu Jun 06 20:20:00 UTC 2024
आइसिसी टी-२० विश्वकपमा घरेलु टिम अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।
बिहीबार ग्रान्ड प्रिएरीमा भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)