भक्तपुरका खेतमा भ्यागुतोलाई भात
lokaantar.com

भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् ।
जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसानले भने बिहान सबेरै खेतमा पुगेर भ्यागुतालाई विभिन्न खानाका परिकार खुवाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)