मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के-के छन्?

deshsanchar.com · Mon Jun 15 01:53:14 GMT 2026

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)