१२ वर्षपछि विश्वकप फर्किएको आइभरी कोस्टको सुखद सुरुवात
deshsanchar.com · Mon Jun 15 02:31:52 GMT 2026

फिफा विश्वकपमा १२ वर्षपछि पुनरागमन गरेको आइभरी कोस्टले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न समूह ‘ई’ को आफ्नो पहिलो खेलमा इक्वेडरलाई १-० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा