विश्वकप: जापानको नेदरल्यान्ड्ससँग रोमाञ्चक बराबरी
deshsanchar.com · Sun Jun 14 22:36:37 GMT 2026

विश्वकप फुटबलमा एसियाली पावरहाउस जापानले बलियो युरोपियन टोली नेदरल्यान्ड्स सँग २-२ गोलको बराबरी खेलेको छ। अमेरिकाको डलासमा भएको विश्वकपको आफ्नो पहिलो खेलमा जापानले अन्तिम समयमा गरेको उत्कृष्ट गोल उसलाई डच टोली विरुद्ध अंक खोस्न निर्णायक बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
फिफा