इरानको सम्पत्ति फुकुवादेखि पुनर्निमार्णका लागि ३०० अर्ब दिनेसम्मका प्रस्ताव, के छ १४ बुँदामा?
setopati.com · Mon Jun 15 03:27:30 GMT 2026

अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको छ।
दुई देशबीच आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)