प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले १ महिनाको तलब सहयोग गर्ने
nepalpress.com · Fri Aug 28 07:28:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता सस्मित पोखरेलले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)