त्रिबेणी स्पेनिङ्गमा भीषण आगलागी
nagariknews.nagariknetwork.com · Fri Jun 05 08:01:47 GMT 2026

जीतपुर सिमरा उपमहानगरपालिका-९ स्थित त्रिबेणी स्पेनिङ्गमा भीषण आगलागी भएको छ।
आगलागी नियन्त्रणमा लिनका लागि वीरगन्ज महानगरपालिका, जीतपुरसीमरा उपमहानगरपालिकाको बारुण यन्त्र प्रयोग गरिएको छ। सुरक्षाकर्मीहरूको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको बारा प्रहरीले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)