डोनाल्ड ट्रम्पले कमला ह्यारिसका पितालाई किन 'मार्क्सवादी' भने?
barnanmedia.com · Thu Sep 12 21:27:56 UTC 2024

डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वार र पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पहिलो पटक आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई भेटेकी छिन्।
कमला ह्यारिसले ट्रम्पसँग हात मिलाएकी छिन्। बहसमा दुवैले एकअर्कामाथि कडा आक्रमण गर्ने पहिले नै अपेक्षा गरिएको थियो, तर ट्रम्पले कमला ह्यारिसमाथि व्यक्तिगत आक्रमण पनि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)