मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश शिक्षा नीति कार्यान्वयनको तयारी

gorkhapatraonline.com · Mon Jun 15 03:34:06 GMT 2026

कर्णाली प्रदेश सरकारले शिक्षा नीति कार्यान्वयन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा नीति तथा १० बर्से शिक्षा योजना (२०८३/८४–२०९३/९४) तर्जुमा गरेर कार्यान्वयनको तयारी गरिएको हो ।

सरकारले उक्त योजनालाई आगामी आवको नीति तथा कार्यक्रममा नै समेटेको छ । यसअघि प्रदेशको शिक्षा नीति बन्न सकेको थिएन । मसौदा तयार पारेर पनि रोकिएको कामलाई आगामी आवबाट अगाडि बढाउन थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)