दिपेश पुनले एक जना अध्यक्षका उम्मेदवारलाई ‘बन्धक’ बनाएको आरोप
barnanmedia.com · Thu Sep 12 21:52:54 UTC 2024

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दिपेश पुनले गर्दा प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा भाँडभैलो भएको छ ।
जसका कारण नयाँ नेतृत्व चयनका लागि थापाथली क्याम्पसमा तय भएको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)