उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमाालेकाे दुईतिहाई पुऱ्याउने सम्भावना कमजोर
barnanmedia.com · Thu Sep 12 21:57:49 UTC 2024

नेपाली कांग्रेस र नेकपा एमालेले भदौ २९ गतेसम्म आफ्ना सबै सांसदलाई काठमाडौं आइसक्न र असोज ३ गतेसम्म नछोड्न दिएको निर्देशनलाई हेर्दा उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया तत्कालै अघि बढ्नुपर्ने हो।
तर, यो प्रक्रिया केही समयका लागि धकेलिएको कांग्रेस–एमाालेका नेता बताउँछन्।केही दिनमै दुईतिहाई पुऱ्याउने सम्भावना कमजोर बन्दै गएपछि उपसभामुख हटाउने प्रस्ताव संसदमा दर्ता गर्न उनीहरु रोकिएका छन्।अब रानाले पत्र लेखिदिएका, पैसा लिएका भनिएका व्यक्तिहरुसँग सोधपुछ गरी प्रमाण बलियो बनाएर मात्र प्रक्रिया अघि बढाउने निचोडमा पुगेको एक सांसदले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)