पुटिनले भने- ‘मोदीमाथि अमेरिकी दबाब हानिकारक’
barnanmedia.com · Fri Jun 05 08:14:28 GMT 2026

सेन्ट पिटर्सबर्ग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’ भनेर प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतको स्वतन्त्र विदेश नीतिको खुलेर समर्थन गरेका छन् ।
उनले संयुक्त राज्य अमेरिकाले रुससँगको सहकार्यका विषयमा भारतमाथि दबाब दिने प्रयासलाई कटाक्ष गर्दै यस्ता कदमहरू अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)