मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत–चीनबीचको सम्बन्ध धेरै जटिल छ– विदेशमन्त्री जयशङ्कर

barnanmedia.com · Thu Sep 12 22:26:02 UTC 2024

भारतीय विदेशमन्त्री एस जयशङ्करले बिहीबार भारत–चीन सम्बन्धलाई ‘जटिल’ बताउनुभएको छ ।

उहाँले दुवै मुलुकबीचको व्यापार मुद्दामाथि लामो समयदेखि चलिरहेको सङ्घर्षलाई प्रकाश पार्दै चीनसँग आर्थिक सम्बन्ध ‘अनुचित र असन्तुलित’ रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)