नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत
corporatenepal.com · Mon Jul 06 13:21:10 GMT 2026

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएको राजीनामा स्वीकृत भएको छ ।
आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)