मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

माइकल ज्याक्सन जाे कमाउँछन् जीवित सेलेब्रिटीभन्दा बढी

farakdhar.com · Thu May 06 21:25:38 GMT 2021

माइकल ज्याक्सन विश्वका मृत्यु भइसकेका सेलेब्रिटीमध्ये सबैभन्दा धेरै कमाउने सेलेब्रिटी हुन् । फोब्र्सका अनुसार, माइकल ज्याक्सनले २०१७ मा मात्रै ७५ मिलियन अमेरिकी डलर (नेपाली ५२८ करोड) कमाएका छन् ।

उनले कमाएको सो रकम आजसम्म अन्य मृतक सेलेब्रिटीले कमाएको भन्दा निकै धेरै हो । त्यसकारण उनलाई जीवित रहँदाभन्दा मृत्युपछि धेरै कमाउने सेलेब्रिटीको नामले चिनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)