प्रधानमन्त्री प्रचण्ड दुबई प्रस्थान
nayapatrikadaily.com · Wed Nov 29 16:05:00 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप२८) मा भाग लिन दुबई प्रस्थान गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे नौ बजे नेपाल एयरलायन्सको विमानबाट दुबई प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)