नेपालमा टिभिएसका बाइक र स्कूटीका नयाँ भेरियन्ट
kalakarmi.com · Thu Sep 12 23:36:48 UTC 2024

काठमाडौं– विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ ।
बिहीवार एक कार्यक्रमबीच टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)