चाडपर्वमा चलचित्र प्रदर्शनीमा सिन्डिकेट नगर्न जितुको आग्रह
rajdhanidaily.com · Thu Sep 12 23:38:47 UTC 2024

काठमाडौं । अभिनेता जितु नेपालले चाडपर्व सबैको साझा हुने बताएका छन् । आफुले निर्माण गरेको चलचित्र यो साझा चाडपर्वमा सम्बन्धित निर्माताहरुले देखाउन पाउनु पर्ने उनको कथन छ ।
बिगत केही वर्ष यताबाट चलचित्र छक्का पञ्जा सृँखला प्राय दशैंमा रिलिज गर्न थालिएपछि दशैंमा अरु चलचित्रले प्रदर्शन हुन पाएका छैनन् । त्यसैले सबैको साझा चाडपर्व चलचित्र प्रदर्शनको लागि कुनै निश्चित निर्माताको मात्र पेवा हुनु नहुने पनि हास्य अभिनेता जितुको कथन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)