५०० दरका नक्कली नोटसहित महिला पक्राउ
ratopati.com · Mon Jun 15 03:45:00 GMT 2026

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन्।
जिल्लाको शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया एक महिलालाई प्रहरीले रीतपूर्वक नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी