मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वविद्यालयका सभामा भाषिक त्रुटि

gorkhapatraonline.com · Thu Sep 12 23:45:22 UTC 2024

काठमाडौँ, भदौ २८ गते । विश्वविद्यालयहरूका नियामक सभा वा बैठकका क्रममा ऐनको शाब्दिक अर्थ ख्याल नगरी गम्भीर भाषिक त्रुटि गर्ने गरिएको छ । अहिले विभिन्न विश्वविद्यालयका सभा भइरहेका छन् ।

विश्वविद्यालय सञ्चालन ऐन अनुसार सभा भन्नाले विश्वविद्यालयका सभालाई बुझ्नु पर्छ भन्ने परिभाषा सबै ऐनमा समान छ । त्यस्ता सभा वर्षमा कम्तीमा दुई पटक अनिवार्य रूपमा बस्नु पर्छ । ऐनको सोही प्रावधानबमोजिम आयोजना हुने सभालाई ऐनले नै नचिन्ने शब्दावली प्रयोग गर्ने गरिएको छ । पछिल्लो पटक राजर्षि जनक विश्वविद्यालयको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको विश्वविद्यालय सभालाई ‘साधारण सभा त्यस्ता सभा वर्षमा कम्तीमा दुई पटक अनिवार्य रूपमा बस्नु पर्छ । ऐनको सोही प्रावधानबमोजिम आयोजना हुने सभालाई ऐनले नै नचिन्ने शब्दावली प्रयोग गर्ने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)