मध्यराति बागमती सरकारले ल्यायो ६७ अर्बको बजेट
nepalkhabar.com · Sun Jun 15 17:35:46 GMT 2025

मध्यराति बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आवको तुलनामा यो बजेट झन्डै २ अर्बले बढी हो।
आइतबार साँझ बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्दै चालूतर्फ ३८.६ प्रतिशत अर्थात २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१.४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)