मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा कानुनी संकट : मध्यरातमा सुरु भयो कर्णाली प्रदेशसभा

onlinekhabar.com · Sun Jun 15 18:11:08 GMT 2025

१ असार, सुर्खेत । बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाको संकटमा परेको कर्णाली प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गर्न थालेको छ ।

विपक्षी दलहरुले बहिष्कार गर्ने अडान राखेपछि दिनभर सहमति जुट्न नसक्दा १२ बज्न केही मिनेट बाँकी हुँदा मात्रै बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)