मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : आर्सनलको पुनरागमन जित, चेल्सी र सिटी विजयी

thahakhabar.com

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३-२ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो। खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए। खेलको ५७ औं मिनेटमा मार्कोस सेनिसीले गोल गर्दै बर्नेमाउथलाई २-० को अग्रता दिलाए। तर, खेलको ६२ औं मिनेटमा थोमस पार्टीले गोल गर्दै आर्सनललाई २-१ को स्थितिमा ल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)