नेपाल स्टक एक्सचेन्जका सिइओ चुडामणि चापागाईँको राजीनामा स्वीकृत
arthadabali.com · Mon Jul 06 13:38:42 GMT 2026

काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ ।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले बुझाएको राजीनामा स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)