आज सातै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
nepalnews.com · Mon Jun 15 04:01:52 GMT 2026
काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्।
आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)