लोभ–पाप छैन, एमाले पुनर्गठन हुनेछ– योगेश भट्टराई
setopati.com · Mon Jun 15 03:57:46 GMT 2026

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।
पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएपछि र त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)