मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार नेविसंघका नेताको मृत्यु

barnanmedia.com · Mon Jun 15 03:51:08 GMT 2026

पोखरामा गाडीले ठक्कर दिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)का एक नेताको मृत्यु भएको छ।

पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेविसंघका पूर्व केन्द्रीय सदस्य राजीव बास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)