किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने
ratopati.com · Sun Jun 15 20:00:00 GMT 2025

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी विषयमा आइतबार बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले बैङ्क तथा वित्तीय संस्थाले गरिबीवाट किसानलाई माथि उठ्न सक्ने गरी ऋण प्रवाह गर्नुपर्ने र छिट्टै मन्त्रालयले यस विषयमा नेपाल राष्ट्र बैङ्कसँग छलफल गर्ने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)