बेलायतमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
clickmandu.com · Mon Jun 15 04:06:19 GMT 2026

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले १६ वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्ने तयारी गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री स्टार्मरले एक विशेष सम्बोधन मार्फत यो नयाँ नीति सार्वजनिक गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)