मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनको तयारीमा ठूला दलहरु, संगठन सुधारदेखि मिसन जागरणसम्म

news24nepal.tv · Mon Jun 15 04:02:42 GMT 2026

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले संगठन विस्तार, सदस्यता नविकरण अभियान, महाधिवेशन र जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएका छन् । सत्ता र प्रतिपक्ष दुवैले आगामी निर्वाचनमा स्थानीय तहमा आफ्नो प्रभाव बलियो बनाउने रणनीतिसहित तयारी थालेका छन् ।

स्थानीय तहको निर्वाचन आउन अब एक वर्ष पनि छैन । स्थानीय तह निर्वाचन ऐनले आगामी २०८४ जेठभित्रै स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता औल्याएको छ । किनकी आगामी बैशाखमा स्थानीय तहमा निर्वाचित पदाधिकारीको पदावधि सकिँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)

सम्बन्धित विषय