एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
shilapatra.com · Mon Oct 02 17:10:00 GMT 2023
नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।
प्रदेशकाे नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएकाे थियाे । साेमबार दिउँसोबाट सुरु भएकाे गणना भर्खरै सकिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)