माओवादीको असहमतिपछि आधा रातमा कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)
nepalkhabar.com · Sun Jun 15 21:20:36 GMT 2025

कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि बजेट भाषण राति १२ बज्नु केही समय अगाडीबाट सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)