मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश

ratopati.com · Mon Jun 15 04:11:36 GMT 2026

काठमाडौँ । खोटाङको विकट गाउँमा हुर्किएका दीपेश कार्की अहिले भारतको अग्रणी ‘पियर–टु–पियर लेन्डिङ’ (व्यक्तिबाट व्यक्तिमा ऋण लगानी गर्ने) प्लेटफर्म लेन्देनक्लबका सहसंस्थापक हुन्। उनको यो कम्पनीले हाल ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

हालै नेपालस्थित भारतीय दूतावास सँग आफ्नो अनुभव साट्दै उनले भारत सरकारले प्रदान गर्ने छात्रवृत्ति र त्यहाँको अध्ययनले आफ्नो उद्यमशीलताको यात्रा कसरी तय गर्‍यो भन्ने बेलीबिस्तार लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)